कोरोनाको शं,का लागे आफै क्वारेन्टाइन बस्नुपर्छः सरकारले उपचार गर्न सक्दैन – स्वास्थमन्त्री (भिडियो सहित)


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सं,क्रमणको आ,शंकामा क,सैलाई क्वा,रेन्टाइनमा राख्न न,सक्ने बताएका छन् । मंगलबार राष्ट्रिय युवा संघ नेपालको ध्या,नाकर्षण पत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना सं,क्रमणको जो,खिम भएका अन्य देशबाट उ,द्धार गरेर सरकारले क्वा,रेन्टाइनमा राख्न न,सक्ने बताएका हुन् ।

‘क्वा,रेन्टाइन भन्नेवित्तिकै हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौं । अब सेल्फ (आफैं) क्वारेन्टाइनमा बस्नुपर्छ । डब्ल्युएचओको मा,पदण्डभित्र ब,स्नुपर्‍यो’ उनले भने ।

ज्व,रो, आयो रु,घाखोकी लाग्यो भने अस्पतालमा परीक्षणको व्यवस्था गर्छौं । प,रीक्षण गराउँदा पो,जेटिभ रि,जल्ट देखियो, अस्पतालमै राखेर उपचार गर्नुपर्‍यो भने त्यसको जिम्मा राज्यले लिन्छ ।’

मन्त्री ढकालले अगाडि भने ‘दिनैपिच्छे ज्वरो आएको छ छैन भन्ने नाप्न सकिहालिन्छ, कति दुरी मे,न्टेन गर्ने, के खाने, परिवारका सदस्यसँग कस्तो व्यवहार गर्ने, के गर्ने, के नगर्ने भन्ने कुराको प्रोटोकल हामीले तयार गरेका छौं ।’

सेल्फ क्वा,रेन्टाइनमा बसेका बेला रु,घाखोकी र ज्वरो आएमा अस्पतालमा प,रीक्षण गर्ने र कोरोना सं,क्रमण पो,जेटिभ देखिएमा मात्र राज्यले जिम्मा लिने मन्त्री ढकालले बताए ।

‘ज्वरो, आयो रु,घाखोकी लाग्यो भने अस्पतालमा परीक्षणको व्यवस्था गर्छौं । परीक्षण गराउँदा पो,जेटिभ रिजल्ट देखियो, अस्पतालमै राखेर उपचार गर्नुपर्‍यो भने त्यसको जिम्मा राज्यले लिन्छ । क्वा,रेन्टाइनमा बस्ने कुराका लागि भने हामीले पहिलेको भन्दा प्रो,टोकल चेन्ज गरेका छौं’ उनले भने । सरकारले ठूलो स,मूहलाई क्वा,रेन्टाइनमा राख्नुपर्ने अवस्थामा मात्र भक्तपुरको खरिपाटीस्थित क्वा,रेन्टाइनलाई प्रयोग गर्ने मन्त्री ढकालको भनाइ छ ।

सरकारले चीन, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी, इटाली र इरानबाट स्वदेश फ,र्किन चाहने नेपालीलाई त्यहाँको चिकित्सकले ७ दिनअघिदेखि को,रोनाको सं,क्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश गर्न पाउँछ ।

युवा संघले सामाजिक स,ञ्जाल र कतिपय स,ञ्चार माध्यमको सूचनाले भ्र,म सि,र्जना गरेको भन्दै सरकारले आधिकिारिक सूचना दिने व्यवस्था गर्नुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
पाथिभरा माताले सबैको कल्याण गरुँन ! – हेर्नुस् चैत्र १ गतेको राशिफल

आज श्री शाके १९४१ बि.स.२०७६ साल चैत्र १ गते शनिबार इश्वी सन २०२०

नेपालमा बजाज पल्सर १२५ को बुकिङ खुल्ला, कति पर्ला मूल्य ?

काठमाडौं । केही महिना अघि भारतीय बजारमा सार्वजनिक भएको बजाज पल्सर १२५ को

प्रधानमन्त्रीको उ पचार ख र्च ५ देखि ६ लाख रुपैयाँ

काठमाडौं : प्रधानमन्त्री केपीशर्मा ओलीको उपचार खर्च ५ देखि ६ लाख रुपैयाँसम्म लाग्ने

टुटल र पठाओ अब निर्वाध चल्न पाउने, रोक्ने कदमबाट यसरी पछि हट्यो सरकार

काठमाडौं, फागुन ३० । सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ